नेप्से स्खलित भएको लगाानीकर्ताका २ संगठनको निष्कर्ष,राष्ट्र बैंकसमक्ष राखे ४ बुँदे माग
काठमाण्डौ।नेप्से २ हजार २५० विन्दूको हाराहारीमा स्खलित भएपछि लगानीकर्ताका २ संगठनले नेपाल राष्ट्र बैंकसमक्ष ४ बुँदे माग सम्बोधन गर्न आग्रह गरेको छ ।
आज बुधबार नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले ४ बुँदे मागसहित राष्ट्र बैंकसमक्ष आग्रह गरेको हो ।
नेपाल इन्भेष्टर्स फोरम र सेयर लगानीकर्ता संघले ४ १२ को क्याप फिर्ता लिन,जोखिम भारित औसत १५० बाट १०० प्रतिशत कायम...